अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै


प्रशासन विशेष ब्युरो

१८ असार २०७५, सोमबार


जुम्ला । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

शनिवारदेखि जुम्लामा अनशनरत डा. केसीको टाउको, छाती र हातखुट्टा दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले बताए ।

डा. रोकायाका अनुशार २४ घन्टामा २ सय मिलिलिटर मात्र पिसाब भएको र स्वास्थ्य अवस्था खस्किँदै गएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस