२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली हतियारसहित लागु औषध कारोवारी पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले लागू औषध कारोबारीको एउटा समूहलार्इ काठमाडौंबाट पक्रेको छ ।

नक्कली हतियार र लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान घर भई समाखुशी बस्ने २३ वर्षीय डेनिस राई, २७ वर्षीया प्रज्ञा राई र वनस्थलीका ३० वर्षीय सुभाष गुरुङ छन् । उनीहरु लामो समयदेखि लागू औषध कारोबार र लुटपाटमा संलग्न रहेको प्रहरी भनाइ छ ।

प्रहरीले उनीहरुको साथबाट नक्कली हतियारसहित डाईजेपाम ११ थान, फेनारगन थान ११ र ब्यूप्रिनोफिन थान ११ बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले दिएको जानकारी अनुसार, उनीहरुको साथबाट प्लाष्टिकको सर्टगन, प्लाष्टिक र काठबाट निर्मित १२ बोर, प्लाष्टिकको पेस्तोलका साथै विभिन्न मोडेलका फलामको चक्कुहरु ७ थान र ३ थान मोबाइल बरामद भएको छ ।