सुनसान झाडिमा बेजोडले उघ्रिएको एक जोडी फूलको कथा (फोटो फिचर) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनसान झाडिमा बेजोडले उघ्रिएको एक जोडी फूलको कथा (फोटो फिचर)


प्रशासन विशेष ब्युरो

१६ असार २०७५, शनिबार


किर्तिपुर । साताको एक दिन एकछिनका लागि भएपनि प्रकृतिसँग रमाउने हाम्रो चाहना ।

निश्चित गन्तव्य विनाको हाम्रो घुमाईकाक्रममा किर्तिपुरको सेरोफेरोमा घुम्दै गर्दा सुनसान एउटा झाडीमा बेजोडले फूलेको गुमनाम फूलको जोडी भेट्टायौं ।

एउटा रुखको सहारामा लहराको रुपमा झांगिएको झ्याङभित्र जम्मा एक जोडी फूल भेटिए ।

पातको घुम्टो मुनी छायाँमा फक्रिएको एउटालाई त नियाल्न सकिएन तर क्यामेराले खिच्न मिल्ने गरी केही तल एउटा सुन्दर दुलही झै उघ्रिएकी अर्कीको रुपलाई भने साघुरो खाली ठाउँबाट नछोइकन जति क्यामेरामा कैद गर्न सकियो ……

Tags :
प्रतिक्रिया दिनुहोस