सोलुखुम्बुमा जीप दुर्घटना, ६ जनाको मृत्यु, एक घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सोलुखुम्बुमा जीप दुर्घटना, ६ जनाको मृत्यु, एक घाइते


प्रशासन विशेष ब्युरो

१५ असार २०७५, शुक्रबार


सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

सल्यानबाट आउँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने बरडाँडा भीरबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एक जना घाइते भएका भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस