२२ जना कर्मचारी जिल्ला न्यायाधीश सिफारिस(सूचीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२२ जना कर्मचारी जिल्ला न्यायाधीश सिफारिस(सूचीसहित)


प्रशासन विशेष ब्युरो

७ असार २०७५, बिहिबार


काठमाडौं । २२ जना कर्मचारीलाई जिल्ला न्यायाधिशमा सिफारिस गरिएको छ ।

न्याय परिषद्को विहिबार बसेको बैठकले कानुन, न्याय र सरकारी वकिल समूहका गरी २२ जना कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो।

सिफारिस हुनेहरुमा सुदर्शन लामिछाने, खिमानन्द भुसाल, टिकेन्द्र दाहाल, वषन्तजंग थापा, चाणकमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले र ध्रुवकुमार उप्रेती रहेका छन् ।

त्यसैगरी चन्द्रकान्त पौडेल, राजेश कटवाल, देवप्रसाद योगी, दिलप्रसाद सापकोटा, श्यामलाल घिमिरे, प्रेमप्रसाद न्यौपाने, प्रलादकुमार योगी, दिनवन्धु बराल, विनोद खतिवडा, दण्डपाणि लामिछाने , माधव प्रसाद सुवेदी, मणिराम न्यौपाने, गीता श्रेष्ठ र दुर्गा खड्का रहेको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस