२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूऔषध विरुद्धको सप्ताहव्यापी कार्यक्रम गरिँदै

अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले लागूऔषध दुरुपयोग एवम् ओसारपसारविरुद्धको दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दैछ । गृह मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको साक्षात्कार कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले आजदेखि असार १२ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

हरेक वर्ष जुन २६ (यस वर्ष असार १२ मा परेको) लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । यस वर्षको नारा ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता : लागूऔषध अपराध विरुद्धको ऐक्यवद्धता’ रहेको छ ।

लागूऔषधको प्रयोग र ओसारपसार समग्र समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकाले यसविरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेको उनले जोड दिए ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले कार्ययोजना सहित सचेतना अभियान सञ्चालन, लागू औषध नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जन सम्बन्धमा छलफल, अन्तरक्रिया, गाँजा÷अफिम फँडानी, प्रभातफेरी, सभालगायत कार्यक्रम आयोजना गरिने जानकारी दिए ।