तारा एयरको विमान दुर्घटना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तारा एयरको विमान दुर्घटना


प्रशासन विशेष ब्युरो

२६ जेष्ठ २०७५, शनिबार


जुम्ला । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ ।

नेपालगन्जबाट जुम्लाका लाग शनिबार दिउँसो करीब २ उडेको उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा दुर्घटना हुन पुगेको हो ।

अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको छ विमानस्थल स्रोतले भन्यो– विमानमा रहेका १८ यात्रु र ३ जना चालक दलका सदस्यमध्यै सबैको अवस्था सकुसल छ ।

विमान ल्याण्ड गर्ने क्रममा अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस