२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध बिदेशी मुद्रा सहित दुई जना पक्राउ

अ+ अ-

काठमाडौं । अवैधरुपमा बिदेशी मुन्द्रको सटही गरिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ।

सिनामंगल गोल्डेनगेट अगाडी अवैधरुपमा बिभिन्न देशका मुद्राहरु सटही गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले मोरङ्ग साबिकको अमरदह गाविस– ३ घर भई हाल काठमाडौं महानगरपालिका–९ तिलगंगा बस्ने ५२ वर्षीया मैयाँ निरौलालाई पक्राउ गरेको हो । खानतलासी लिदा उनको साथबाट मलेशियन रिंगिट ३००, कतारी रियाल १६३, युएइदिराम ६९०, साउदी रियाल ३०० र भारतीय १०,००० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै जयबागेश्वरी ऐरियामा पनि अवैधरुपमा बिभिन्न देशको मुद्रा सटही भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उक्राउ पर्नेमा भारत ढाकाथाना घर भई काठमाडौं गौरीघाट बस्दै आएका ३४ वर्षीया राम सागर भगत रहेका छन् ।

उनको साथबाट ७ लाख भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।