यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)


७ जेष्ठ २०७५, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा/प्रतिनिधिसभा) को संयुक्त बैठकमा प्रस्तुत गरेकी छन् ।

नीति तथा कार्यक्रम अनुसार सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस