२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब मोबाइल एपबाटै फोहोर व्यवस्थापन

अ+ अ-

काठमाडौं । नकुहिने फोहोर व्यवस्थापन गर्न नसकेर हैरान हुनुहुन्छ ? वा घरमा प्लास्टिक, सिसा, पत्रपत्रिका, पुस्तक, इलेक्ट्रोनिक फोहोर वा अन्य यस्तै कुनै नकुहिने फोहोरबाट बिना बार्गेनिङ मोहोर कमाउन चाहनुहुन्छ ? अब कुनै झन्झट पर्नुपर्ने छैन।

ललितपुर महानगरपालिकाले ब्लु टेक्नोलोजी र ब्लु वेस्ट टु भ्यालु प्रा.लि.सँगको सहकार्यमा ‘कवाडी’ नामक एप संचालनमा ल्याएपछि अब घरधनी मात्र होइन, कवाडी संकलकलाई समेत सहज हुने भएको छ।

कवाडी संकलन गर्न कवाडीवालाले समेत कराउँदै वा बार्गेनिङ गर्दै घरघर वा अस्पताल आदि धाउनु पनि नपर्ने भएको छ। पुनः प्रयोग गर्न मिल्ने नकुहिने(अजैविक) फोहोर छ भने मोबाइलबाटै एप प्रयोग गरेर सजिलै घरबाटै बिक्री गर्न सक्नुहुनेछ।

मोबाइलमा कवाडी नामको एप डाउनलोड गरेपछि तपाईले त्यसकै प्रयोगबाट आसपासको दुई किलोमिटरभित्र रहेको कवाडीवालाको सूची देखिनेछ। सोही आधारम सम्पर्क गर्न सक्नुहुनेछ। यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।