भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउँदै


प्रशासन विशेष ब्युरो

८ बैशाख २०७५, शनिबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही बैसाख २८ (मे ११) मा नेपाल भ्रमणमा आउने भएका छन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुशार उनी त्यहि दिन धार्मिकस्थल जनकपुर जाने तय भएको छ ।

गएको चैत २३ देखि २५ सम्म भारतको औपचारिक भ्रमणमा गएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

प्रतिक्रिया दिनुहोस