भोजपुर साक्षर जिल्ला घोषित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भोजपुर साक्षर जिल्ला घोषित


२६ चैत्र २०७४, सोमबार


भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ ।

जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६.४३ प्रतिशत साक्षर रहेको पाइएकाले आइतबार जिल्लालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले साक्षर जिल्ला घोषणा गरो हुन् ।

मुख्यमन्त्री राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउने भन्दै यातायात, स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकतामा रहने बताए । रासस

प्रतिक्रिया दिनुहोस