मोदीसँग प्रधानमन्त्री ओलीको ‘वान टू वान’ वार्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मोदीसँग प्रधानमन्त्री ओलीको ‘वान टू वान’ वार्ता


प्रशासन विशेष ब्युरो

२३ चैत्र २०७४, शुक्रबार


नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान टू वान’ वार्ता गरेका छन् ।

नयाँदिल्लीस्थित लोककल्याण मार्गमा रहेको मोदीको सरकारी निवासमा दुई प्रधानमन्त्रीबीच भेट भएको हो ।

प्रतिक्रिया दिनुहोस