२३ गते हुने अस्थायी शिक्षकको परीक्षा स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२३ गते हुने अस्थायी शिक्षकको परीक्षा स्थगित


१६ चैत्र २०७४, शुक्रबार


काठमाडौं । आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ ।

शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गर्दै २०७४ चैत्र २३ गतेका लागि तोकिएको परीक्षा कार्यकातिलका स्थगित गर्न अनुरोध भइ आएकोले परीक्षाको कार्यतालिका स्थगित गरिएको जनाएको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस