३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजार लगानीकर्ताले ६ खर्ब गुमाए

अ+ अ-

काठमाडौंः पुँजी बजारका लगानीकर्ताले पछिल्लो समय ६ खर्ब रुपैयाँ गुमाएका छन्।पुँजी बजारको लगानी संरक्षणमा सरकारले बेवास्ता गरेका कारण यस्तो अवस्था आएको लगानीकर्ताको दाबी छ।केही समय अघिसम्म २१ खर्बको बजार हाल १५ खर्बमा झरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर बजारका लगानीकर्ताले केही दिन यता ठूलो रकम गुमाएको बताए। ‘नयाँ सरकार गठनपछि बजार बढ्ने अपेक्षामा ठूलो लगानी गरियो’, उनले भने, ‘त्यसयता बजार अझ घट्यो।हाम्रो घरबास उठिसक्यो, कहिलेसम्म कुर्ने रु ’ लगानीकर्ताको आशमा सरकारले कुनै सम्बोधन नगरेर तुसारापात गरेको उनको आरोप छ।३० लाख लगानीकर्ताको लगानी डुबेको उनको दाबी छ।

‘राज्य र सरकारबाट हामीले ठूलो आश गरेका थियौं’, बजार ओरोलो लागिरहेको छ, लगानीकर्ताले त्यतिकै लगानी गर्दैनन्, लगानी गरेपछि प्रतिफल पाउनुपर्छ भन्ने हाम्रो माग हो’, उनले थपे।पुँजी बजारप्रति प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा।युवराज खतिवडाको धारण स्पष्ट आउनुपर्ने आम लगानीकर्ताले माग गरेका छन्।अर्यालले भने, ‘हामीले अभिभावक गुमाएको महसुस गरिरहेका छौं।’

नेपाल स्टक एक्सचेन्जले गत कातिक २१ मै अनलाइन ट्रेङिड प्रणाली लागू गर्ने भने पनि हालसम्म कार्यान्वयनमा आएको छैन।सेयर मार्जिन कर्जा ७० प्रतिशतलाई तत्काल लागू गरिनुपर्ने, म्युचुअल फन्डको ६० प्रतिशत लगानी पुँजीबजारमा आउनुपर्ने, कम्पनीमा ४९ प्रतिशत संस्थापक र ५१ प्रतिशत सर्वसाधारण सेयर हुनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न लगानीकर्ताले माग गरेका छन्। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस