२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चराको गीत’ मा स्वतन्त्रता र सम्मानको खोजी

अ+ अ-

काठमाडौं । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा
‘साथी फेर्न सकिन्छ
छिमेकी फेर्न सकिन्न’
म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।’

कवि कृसु क्षेत्रीले आठौँ कृति ‘चराको गीत’ मार्फत प्रजातन्त्र, स्वतन्त्रता र नवनिर्माणको आह्वान गरेका छन् । बयालीस वटा कविता रहेको साझा प्रकाशनबाट प्रकाशित कृतिमा कविले मुलुक र विश्वका नागरिकका पहिचान, राष्ट्रियता र भोकको पीडालाई राम्ररी मुखरित गर्न सकेका छन् ।

आमामा नै प्रकृतिका सबै अवयव भेट्ने कवि क्षेत्री आफ्ना पितालाई जीवनको ट्राफिक बत्ती, शिक्षक र सारथी ठान्छन् । उनी आफ्ना कवि दाइलाई भने प्रमिथस, सिद्धार्थ र कृष्ण मान्छन् । कवि दाइको व्यक्तित्वले आफूलाई जताततै थिचेकामा उनले आफूलाई निकै हीनताबोध भइरहेको पीडा पनि पोखेका छन् ।

महाभारत र नेपाली इतिहासका थुपै्र पात्र र विम्वलाई प्रयोग गरेका कविले पश्चिमा मिथकीय र वास्तविक पात्रलाई पनि कवितामा ल्याएका छन् । यिनी मातृभाषा, संस्कृति र राष्ट्रियताप्रति हुरुक्कै हुन्छन् । हाल नेपाली महावाणिज्यदूतावास न्युयोर्क, अमेरिकाका वाणिज्यदूत क्षत्री अमेरिका, फ्रान्स, बेलायती पृष्ठभूमिका कवितामार्फत शरणार्थी र आप्रवासीका आवाज उठाउँछन् । कवि माओवादी द्वन्द्वका बेला मारिएकी काजोल खातुनमार्फत हिंसाको विरोध गर्छन् र मुलुकको भविष्यप्रति चिन्ता पनि व्यक्त गर्छन् ।

केही प्रेम प्रणयका विषय, केही मुलुकको अवस्था र र केही विश्व परिवेशका सामग्रीबाट उनका कवितामा विविधता भेटिन्छ ।
पारिवारिक विषय बढी नै उठाएका कविमा मुलुकको चिन्ताका साथै विश्वको समस्या केलाउने सामथ्र्य पाइन्छ । केही वर्णविन्यासका दोष पनि छन् । कृति पढेपछि पाठकले पछिल्लो पुस्ताको लेखन प्रवृत्ति राम्ररी बुझन् सक्छ ।

‘ए स्वतन्त्रताकी देवी !
तिमी हुनु र नहुनुको कुनै अर्थ छैन
औचित्य सावित गर
नत्र हाम्रा शरणार्थीहरुको आत्महत्यामा सहभागी बन…’ रासस

प्रतिक्रिया दिनुहोस