प्रधानमन्त्री ओलीले बोलाए ७ वटै प्रदेशका मुख्यमन्त्रीः राजनीतिक परामर्श गर्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओलीले बोलाए ७ वटै प्रदेशका मुख्यमन्त्रीः राजनीतिक परामर्श गर्दै


प्रशासन विशेष ब्युरो

७ चैत्र २०७४, बुधबार


Nepal Telecom

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ वटै प्रदेशका मुख्य मन्त्रीलाई राजनीति परामर्शका लागि काठमाडौं बोलाएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुशार प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेदेखि हुने छलफलमा एक प्रदेशबाट मुख्यमन्त्रीसहित प्रदेश सचिव र मुख्य न्यायाधीवक्तालाई समेत गरी ३ जनालाई बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस