संघीय संसदको पहिलो बैठक २१ गते « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

संघीय संसदको पहिलो बैठक २१ गते


७ फाल्गुन २०७४, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन् । अधिवेशन नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो ४ बजेका लागि बोलाइएको छ।

मन्त्रिपरिषद्को सिफारिशमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम फागुन २१ गते सोमबार संसद अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस