प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार सरे ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार सरे ओली


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७४, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ सरकारी निवास बालुवाटार सरेका छन् ।

बाजागाजासहित शुभेच्छुकको बाक्लै उपस्थितिमा निजी निवास बालकोटकोटबाट बालुवाटार सरेका ओलीले उनले डेढवर्ष अघि रोपेको पीपलको विरुवामा पानी हाल्दै निवासतर्फ उक्लिए ।

राष्ट्रपतिले सपथ खुवाउँदै गर्दा इश्वरको नाम लिन नमानेका ओली बालुवाटार सर्दा भने टिका पनि लगाए, पीपलको बोटमा पानी पनि चढाए ।

हेर्नुहोस् थप फोटोहरु

प्रतिक्रिया दिनुहोस