त्यस्तो के निर्णय भयो जुन उपयुक्त समयमा नै थाहा हुन्छ भन्दै गोप्य राखियो ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्यस्तो के निर्णय भयो जुन उपयुक्त समयमा नै थाहा हुन्छ भन्दै गोप्य राखियो ?


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७४, आइतबार


काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय गोप्य राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुले बैठकले गरेको निर्णयबारे सोधेको प्रश्नमा प्रधानमन्त्री लगाएत तीनै जना मन्त्रीले त्यो निर्णय के थियो भन्नेबारे खोल्न चाहेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने, क्याबिनेटले महत्वपूर्ण निर्णय गरेको छ, त्यो उपयुक्त समयमा थाहा हुन्छ।’

मन्त्री परिषद्का सदस्यद्धय मन्त्री लालबाबु पण्डित र थममाया थापाले पनि क्याबिनेटले महत्वपूर्ण निर्णय गरेको तर उपयुक्त समयमा सार्वजनिक गर्ने बताउँदै बाहिरिए ।

प्रतिक्रिया दिनुहोस