प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने


प्रशासन विशेष ब्युरो

५ फाल्गुन २०७४, शनिबार


Nepal Telecom

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रधानमन्त्री ओली भोलि अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस