प्रधानमन्त्रीको आज हुने भनिएको सम्बोधन भोली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीको आज हुने भनिएको सम्बोधन भोली


प्रशासन विशेष ब्युरो

२ फाल्गुन २०७४, बुधबार


काठमाडौँ । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस