प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल


प्रशासन विशेष ब्युरो

२ फाल्गुन २०७४, बुधबार


Shankar pokhrel

काठमाडौं । प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् भने भोली नै मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस