ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय


प्रशासन विशेष ब्युरो

२ फाल्गुन २०७४, बुधबार


काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको बनाउने निर्णय गरेको छ ।

स्थायी कमिटीको बुधबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको बैठकले ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको हो।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस