२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नम्बर ७ बाट स्नेही र महरा निर्वाचित

अ+ अ-

डोटी । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा प्रदेश नम्बर ७ बाट नेकपा एमाले दलित तर्फका उमेदवार चक्रप्रशाद स्नेही र नेकपा माओवादी केन्द्रका अपाङ्गता तथा अल्पसंख्यक तर्फका उमेदवार महेश कुमार महरा निर्वाचित भएका छन् ।

निर्वाचनमा दुई पदका लागि ४ जना उम्मेदवारका बीच प्रतिस्पर्धा भएको थियो । जसमा दलित तथा अपाङ्ग र अल्पसंख्यक तर्फका उम्मेदवारका बीच प्रतिस्पर्धा भएको हो । जसमा ऐमालेका दलित तर्फका उमेदवार स्नेहीले ३ हजार सात सय आठ मतभार प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काग्रेसका दलिततर्फका उमेदवार शेरीराम पार्की १ हजार ८ सय ९० मतभार प्राप्त गरी पराजित भएका हुन् ।

त्यसैगरी माओवादी केन्द्रका अपाङ्गता तथा अल्पसंख्यक तर्फका उमेदवार महराले ३ हजार ७ सय ८ मतभार प्राप्त गरेका छन् भने उहाँका प्रतिद्वन्द्वी नेपाली का्रग्रेसका अपाङ्गता तथा अल्पसंख्यक तर्फका उमेदवार छत्रराज जोशीले १ हजार ९ सय आठ मतभार प्राप्त गरि पराजित भएका हुन् । जम्मा खसेका मतमध्य १ मत मात्र बदर भएको थियो ।

आज सम्पन्न निर्वाचनमा ७ नम्बर प्रदेशका ८८ गाउँ पालिका र नगरपालिकाका प्रमुख उपप्रमुख गरि १ सय ७६ जना र प्रदेश सभाका सदस्य ५३ जना गरि २ सय २९ जना मतदाता रहेको भएपनि राष्ट्रिय जनता पार्टीबाट कैलालीको क्षेत्र नम्बर १ बाट निर्वा्चित प्रदेश सभासद कृष्णकुमार चौधरी र प्रदेश सभासद मालती राना थारुले मतदानमा सहभागि नहुदा २ सय २७ जनाले मतदान गरेका थिए ।

प्रदेश नम्बर ७ बाट राष्ट्रिय सभा सदस्यमा निवार्चित हुनेहरुको संख्या अब ८ पुगेको छ । । अन्य समूह र महिला समूहमा ६ जना सदस्य यस अगाडिनै निर्विरोध रुपमा निवार्चित भइसकेका थिए । भने दुईजनाको लागि मात्र आज निर्वाचन भएको थियो । निर्विरोध निर्वािचत हुने राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट बद्रीप्रसाद पाण्डे र नेकपा एमालेबाट शेरबहादुर कुँवर रहेका छन् ।

त्यसैगरी अन्य समूहमा नेकपा माओवादी केन्द्रबाट हरिराम चौधरी निर्विरोध निर्वा्चित भएका थिए । महिला समूहमा तीनजना सदस्य निवार्चित हुनुपर्ने भएकाले तीनजना मात्रै उम्मेदवार कायम भएकाले तीनैजना निर्विरोध निर्वा्चित भएका हुन निर्विरोध निवार्चित हुने महिला सदस्यहरुमा नेपाली कांग्रेसको तर्फबाट तारादेवी भट्ट, नेकपा एमालेबाट कमलाकुमारी ओली र इन्दु कडरिया रहेका थिए । निर्वाचित आठै जनालाई आज मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचित भएको घोषणाका साथै प्रमाण पत्र वितरण पनि गरेका थिए ।

0 Comments