२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस बैठकमा सभापति देउवाको आलोचना

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकमा २९ केन्द्रीय सदस्यले पक्ष र विपक्षमा धारणा राखे ।

सभापति देउवाले संविधान निर्माण कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्व तथा संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा भएको बताएका थिए । उनले निर्वाचनमा नतिजा भने कांग्रेसको पक्षमा नआएको धारणा राखे । देउवाले राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित भएर बोल्न आग्रह गर्दै चुनावी समीक्षा राष्ट्रिय सभाको निर्वाचनपछि बस्ने बैठकमा गरौँला भनेका थिए ।

सभापति देउवापछि बोलेका नेता नवीन्द्रराज जोशीले नेतृत्वको आलोचना गरे । उनले चुनावी हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताए । पार्टी हार्नुमा अवैधानिक संसदीय समिति र कार्यसम्पादन समिति गठन भएको बताउँदै दुवै समिति खारेज गर्नुपर्ने माग गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments