सरकारले तोक्यो सातवटै प्रदेशको अस्थायी मुकाम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारले तोक्यो सातवटै प्रदेशको अस्थायी मुकाम


३ माघ २०७४, बुधबार


काठमाडौं । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ ।

बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो ।

जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस