सैनिक प्रवक्तामा सहायकरथी भण्डारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सैनिक प्रवक्तामा सहायकरथी भण्डारी


प्रशासन विशेष ब्युरो

१६ पुस २०७४, आइतबार


काठमाडौं । नेपाली सेनाले सहायकरथी गोकुल भण्डारीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ ।

धनकुटाको हिलेस्थित–२ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहेका सहायकरथी भण्डारीले केही दिनमै प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।

हालका प्रवक्ता सहायकरथी नैनराज दाहालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्रको कमाण्डरको जिम्मेवारी पाएपछि सेनाले प्रवक्तामा भण्डारीलाई ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस