सडक दुर्घटनाको मुख्य कारणः गाडीको ‘गति’ र ड्राइभरको ‘मति’ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सडक दुर्घटनाको मुख्य कारणः गाडीको ‘गति’ र ड्राइभरको ‘मति’


प्रशासन विशेष ब्युरो

११ पुस २०७४, मंगलबार


अधिकांस दुर्घटनाको मुख्य कारण चालकको लापरवाही नै भएको निश्कर्ष निश्किरहँदा आज बिहान सवा ३ बजे चावहिलमा भएको सडक दुर्घटनाको मुख्य दोषि पनि चालक नै हो । खुल्ला फराकिलो सडकमा बिजुलीको दुइ दुइ वटा खम्बा पट्याक्कै भाच्चिने गरी भएको यो दुर्घटना पनि सडक नै कारक हो त ?

सिटि यातायातको बा २ ख ८७३३ नंम्बरको बस बिजुलीको पोलमा ठोक्दा १७ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भिर छ ।

प्रतिक्रिया दिनुहोस