२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कल सेन्टर सुरु गर्दै सरकार

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वसाधारण जनताका महत्वपूर्ण गुनासाहरू आवश्यकताअनुसार तत्काल प्रधानमन्त्री र मुख्यसचिवसमक्ष पुग्ने गरी कल सेन्टरको सुरुवात गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री कार्यालयले यसअघि हेलो सरकारमार्फत सर्वसाधारणका गुनासा संकलन गरी समस्या समाधानको पहल गर्दै आएको छ । अब हेलो सरकार सेवालाई अझै उन्नत, विकसित र प्रभावकारी बनाउन कल सेन्टरमार्फत गुनासो सम्बोधन गर्ने प्रयास थालिएको हो । कल सेन्टर गुनासो रेकर्ड र व्यवस्थापन गर्ने विशेष प्रविधियुक्त संयन्त्र हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments