सेना प्रमुख क्षत्री अमेरिका भ्रमणमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सेना प्रमुख क्षत्री अमेरिका भ्रमणमा


प्रशासन विशेष ब्युरो

६ कार्तिक २०७४, सोमबार


काठमाडौं । अमेरिकामा हुने विश्वका सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकी आर्म फोर्सका प्रमुख जोसेफप एफ डुनफोर्डको निमन्त्रणामा प्रधानसेनापति क्षत्री त्यसतर्फ गएका हुन् । अमेरिकाको वासिङ्टन डीसीमा तीन दिनदेखि चलिरहेको उक्त सम्मेलनमा सोमबार र मंगलबार सेना प्रमुखहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस