टीकाको दोस्रो दिन आज पनि मान्यजनका हातबाट टीका–जमरा ग्रहण गरिँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

टीकाको दोस्रो दिन आज पनि मान्यजनका हातबाट टीका–जमरा ग्रहण गरिँदै


प्रशासन विशेष ब्युरो

१५ आश्विन २०७४, आइतबार


काठमाडौं । टीकाको दोस्रो दिन आज पनि आफन्त र मान्यजनको हातबाट टीका जमरा ग्रहण गरिँदैछ । दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी कोजाग्रत पूर्णिमाको दिनसम्म मनाइन्छ ।

विजयादशमीका दिन जान नभ्याइएका आफन्तजनकहाँ कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा थाप्न जाने प्रचलन छ । कतिपय स्थानमा भने टीकाको दिनबाहेक अरू दिन टीका थाप्न नजानेसमेत गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस