२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

को–को भिड्दैछन् महानगरमा ?

अ+ अ-

काठमाडौं । प्रदेश २ को एक मात्र महानगर वीरगन्जका लागि सबै दलको उम्मेदवारी करिब टुंगो लागेको छ ।

मधेसको मुख्य नाका र देशकै ‘लाइफ लाइन’ रहेको सहरको नेतृत्व लिन मुख्य दलबीच तीव्र होड छ । उम्मेदवारको नाम औपचारिक घोषणा नभए पनि क–कसबीच प्रतिस्पर्धा हुने भन्ने करिब निश्चित छ ।

कांग्रेसले अजय द्विवेदीलाई मेयर उम्मेदवार बनाउने तय गरेको छ । उपमेयरमा शान्ति कार्कीलाई अघि सारिएको छ । एमालेले बसिरुद्धिन अन्सारीलाई अघि सार्ने तयारी गरेको छ । स्थानीय कमिटीबाट सर्वसम्मत रूपमा उनको नाम आइसकेको छ । केन्द्रबाट घोषणा हुन मात्र बाँकी छ ।

माओवादी केन्द्रले युवा नेता रहबर अन्सारीलाई प्रमुखका रूपमा अघि सार्ने तयारी गरेको छ । राजपाले विमलकुमार श्रीवास्तवलाई अघि सार्ने भएको छ । संघीय समाजवादी फोरमले विजयकुमार सरावगीलाई प्रमुखमा अघि सार्ने निर्णय गरिसकेको छ ।

0 Comments