२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ मा स्थानीय तह चुनाव: पहिलो हुने होडबाजी

अ+ अ-

काठमाडौं । प्रमुख दलहरूले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणका निर्वाचन तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रूपमा लिएका छन् । उनीहरूबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी तीव्र भएको छ ।

प्रतिस्पर्धी दललाई जित्न कुन व्यक्ति बढी सक्षम भन्दै लेखाजोखा गरेर उम्मेदवार टुंग्याउन भने सबै पार्टीमा सकस देखिएको छ । आकांक्षीको संख्या ठूलो भएकाले व्यवस्थापन गर्न गाह्रो भएको नेताहरूले बताएका छन् ।

कांग्रेसले मधेसलाई आफ्नो वर्चस्व हावी रहेको इलाका ठान्दै आएको छ । २०७० मा भएको संविधानसभा दोस्रो चुनावमा मधेसमा सबैभन्दा बढी सिट कांग्रेसले यही क्षेत्रबाट ल्याएको थियो । अहिले पनि प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये कम्तीमा सय स्थान जित्ने दाबी उसले गर्दै आएको छ । सय सिट ल्याए अघिल्ला दुई चरणमा गुमाएको क्षतिपूर्ति हुने उसको आकलन छ । प्रमुख प्रतिपक्षी एमालेले पनि अघिल्ला दुई चरणजस्तै प्रदेश २ मा पनि पहिलो हुने दाबी गर्दै आएको छ । सरकारले केही समयअघि ल्याएको संविधान संशोधन विधेयकको विपक्षमा रहेको एमालेले आफ्नो अडान जनमतबाट प्रमाणित गर्न चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ ।

राजपा र संघीय समाजवादी फोरमको त मुख्य प्रभाव क्षेत्र नै यही हो । यी दुवै पार्टी यस प्रदेशबाट कांग्रेस र एमालेलाई पछि पार्ने दाउमा छन् । तर आपसी प्रतिस्पर्धा यी दुवैका लागि चुनौती हो । संविधान संशोधन मुद्दा स्थापित गर्न पनि मधेस केन्द्रित दलले यो चुनावलाई प्रतिष्ठा बनाएका छन् । सबैको प्रतिष्ठा बनेकै कारण उम्मेदवार चयनमा भने सकस परिरहेको छ । पार्टीभित्रको आन्तरिक व्यवस्थापन गर्दै लोकप्रिय र चुनाव जित्न सक्ने उम्मेदवार चयन गर्ने चुनौती सबैमा छ । आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

0 Comments