२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मामिलामा सबै निकायको समान धारणा हुनुपर्छ : परराष्ट्रमन्त्री महरा

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय मामिलामा सरकार र पत्रकारको दृष्टिकोण एकै हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले भने– “परराष्ट्र नीतिका सम्बन्धमा मुलुकका सबै निकायका धारणामा एकरुपता ल्याउनुपर्छ ।”

सो अवसरमा परराष्ट्र सचिव शंकरदास बैरागीले मुलुकको विदेश नीतिका सम्बन्धमा पत्रकार महासंघले धारणा राख्दा परराष्ट्र मन्त्रालयसँग मेल खानु पर्ने बताए ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, नागरिक हित र राष्ट्रको पक्षमा पत्रकार महासंघ सधैँ उभिने वचनबद्धता प्रकट गरे । उनले महासंघ लोकतन्त्रको हितमा निरन्तर लाग्ने पनि बताए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले ठूलो/सानो तथा सम्पन्न/विपन्न जस्तोसुकै मुलुक भए पनि मुलुकको विदेशी नीतिबारे एकै प्रकारको विचार प्रवाह हुनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस