सार्वजनिक सेवाका आधारभूत सिद्धान्तहरु
……………………………………..
सवैका लागि प्राप्त हुने अर्थात सार्वजनिक सेवाका मूलभूत सिद्धान्तहरु यसप्रकार रहेका छन् :
• नागरिक छनौटको सुविधा
• नागरिक सहभागिता प्रवर्द्धन
• दक्षता, कार्यसंतुष्टी र क्षतिपूर्ति
• शिष्टता र जिम्मेवारीपन
• सार्वजनिक जवाफदेहिता
• सार्वजनिक रुचिको संवोधन
• तटस्थता र निस्पक्षता
वस्तुगत प्रश्नहरु
१. What is “6P” Principle about Planning ?
२. नेपालको संविधानले ‘विपद व्यवस्थापन’ को भूमिका तलका मध्ये कुन कुन तहलाई प्राप्त जिम्मेवारी हो ?
(१) संघ (२) प्रदेश (३) स्थानीय (४) संघ, प्रदेश र स्थानीय
(क) १ र २ (ख) २ र ३ (ग) ३ र ४ (घ) माथिका सबै
३. ‘सानो छँदाको कल्पनासागर घटेर पोखरी भएछ’ । यो वाक्य कुन कृतिबाट साभार गरिएको हो ?
४. Which fits in the group of Measles, Rabies, Cancer ?
(a) Pneumonia (b) Diabetes (c) Tetanus (d) Hepatitis
५. व्यवस्थापनको विकासक्रममा Scientific Management Theory का शुरुवातकर्ता F. W. Taylo भएजस्तै Human Relation Theory का प्रमुख प्रवर्तक को हुन् ?
सही उत्तरहरु:
१. Proper Planning Prevents Painfully Poor Performance
२. (ग) ३ र ४
३. करौडौ कस्तुरी (लेखकस् अमर न्यौपाने)
४. (d) Hepatitis
५. Chester Barnard
छोटो प्रश्नोत्तर
१. सहकारीका ७ आधारभूत सिद्धान्त के के हुन् ?
• स्वैच्छिक तथा खूला सदस्यता
• सदस्यहरुद्वारा लोकतान्त्रिक नियन्त्रण
• सदस्यहरुद्वारा आर्थिक सहभागिता
• स्वायत्तता र स्वतन्त्रता
• शिक्षा, तालिम र सूचना
• सहकारीवीच पारस्परिक सहयोग
• समुदाय र वातावरणप्रति चासो
२. What are the principles of “Transformational Leadership” ?
They are
- View organizations as systems
- Establish and communicate organization strategy
- Institutionalize a management system
- Develop and train all associates in process management
- Empower individuals and teams
- Measure and control processes
- Reorganize and reward continuous improvements
- Inspire for change
नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३२ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक