२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विजयराज शर्माको ‘भास’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । उपन्यासकार विजयराज शर्माद्वारा लिखित उपन्यास ‘भास’ सार्वजनिक भएको छ ।

आख्यानकारद्वय नयनराज पाण्डे, निलम कार्की ‘निहारिका), राधेश्याम लेकालीले उपन्यासको संयुक्त लोकार्पण गरेका हुन् ।

‘उपन्यासको प्रमुख पात्र परिस्थितिले जेलिएर, सारा गुमाएर विदेशमा भासिएको छ । उसको शरीर मात्र अमेरिकामा छ हरतरहले मन जन्मभूमितिर तानिइरहन्छ, ऊ सधैँ नोस्टाल्डिक भइरहन्छ । यसले मातृभूमिप्रतिको उनको जिम्मेवारीबोध दर्शाउँछ ।’ – आख्यानकार नयनराज पाण्डेले भने ।

अर्का वक्ता तथा आख्यानकार निलम कार्की ‘निहारिकाले भनिन्, ‘यस उपन्यासमा कतिपय अवस्थामा म आफैँ छु जस्तो लाग्यो । यसमा सांस्कृतिक र सामाजिकरुपले प्रवासिनुपर्दाका बाध्यताको चित्रण गरिएको छ । पुँजीवाद र अर्थतन्त्रको प्रभावस्वरुप अहिलेको नेपाली समाजमा हरेक घरबाट मान्छे विदेसिनु सामान्यजस्तै भइसकेको छ । शर्माजीको भासले यसको सामाजिक र राजनीतिक समाधान खोजिनुपर्छ भन्ने आग्रह राख्छ ।’

‘साढे दुई दशकदेखि कोलोराडोमा बस्नु भएका विजयराज शर्मा अर्थशास्त्रका प्राध्यापक हुन् । उनले ‘भास’ उपन्यासमा विदेश बसाइको मनोदशा, बोलीचाली र प्रतिक्रियालाई जस्ताकोतस्तै उतारिउको छ । यो किताबलाई त्यहीँका स्थानीयबासीले पनि पढ्नसक्ने भाषामा अनुवाद गर्नुपर्ने जरुरी देखेको अर्का वक्ता राधेश्याम लेकालीले बताए ।

शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको मुल्य रु. २९५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस