२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा कर्मचारी खटाउने तयारी

अ+ अ-

बैतडी । बैतडीका १० वटै स्थानीय तहमा कर्मचारी खटाउनका लागि कर्मचारीको विवरण तयार पारिने भएको छ ।

कार्यालय प्रमुखको बिहीबार बसेको बैठकले स्थानीय तहमा कर्मचारी पठाउनका लागि सम्बन्धित विषयगत कार्यालयको समन्वयमा कर्मचारी खटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

यस्तै, जिल्लामा बालविवाह न्यूनीकरणका लागि यसअघि भएका निर्णयलाई कार्यान्वयन गर्दै कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको उनले बताए ।

साथै, बर्सातको समयमा हुनसक्ने बाढीपहिरोका घटनालाई न्यूनीकरण गर्नका लागि आवश्यक पूर्वतयारी गर्नेसमेत बैठकले निर्णय गरेको छ । बर्सातको समयमा सेवाप्रवाहमा समस्या नपर्ने हिसाबले मात्रै कर्मचारी बिदामा वा काजमा बस्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस