२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमिक समस्या समाधानमा सरकार गम्भीर छः श्रममन्त्री मन्सुर

अ+ अ-

काठमाडौँ । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले श्रमिक समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसर पारेर नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ शाखाले आइतबार आयोजना गरेको ‘कक्षा १० पास गरेका श्रमिकका छोराछोरीलाई सम्मान’ कार्यक्रममा उनले भने, “काँग्रेस श्रमिकको सम्मान गर्ने पार्टी भएकाले श्रमिक समस्या समाधानका लागि सरकार गम्भीर छ ।”

मन्त्री मन्सुरले संविधान निर्माण गरे जस्तै यसको कार्यान्वयन गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताउँदै यो दायित्वलाई सरकारले इमान्दारीपूर्वक पुरा गर्छ भने ।

तीन तहको निर्वाचन गर्न सकेमात्र संविधान कार्यान्वयन हुनेमा उनले जोड दिए ।

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुँवरले मजदुर आन्दोलनका कारण देशमा संविधान निर्माण भएको बताउँदै मजदुरको समस्यालाई राज्यले बेवास्था गर्न नहुने धारणा व्यक्त गरे ।

नेपाल ट्रेड युनियन काँग्रेसका नेता सूर्य नेपालले काँग्रेसको जन्म नै मजदुर आन्दोलनको जगमा भएको उल्लेख गर्दै काँग्रेस श्रमिकप्रति गम्भीर हुनुपर्ने बताए ।

नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँका अध्यक्ष गणेश भट्टराईले श्रमिक समस्या समाधानका लागि राज्यले श्रमिक आयोग गठन गर्नुपर्ने माग गरे ।

सो अवसरमा कक्षा १० पास गरेका श्रमिकका ३२ जना छोराछोरीलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस