काँग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम
काठमाडौँ। नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ । काँग्रेसले १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट...