बैतडी पाटन– १ मा एमाले विजयी « प्रशासन
Logo २० मंसिर २०७८, सोमबार
   

बैतडी पाटन– १ मा एमाले विजयी


१५ असार २०७४, बिहिबार


बैतडी । बैतडीको पाटन नगरपालिका– ७ को अध्यक्ष पदमा एमालेका ललितबहादुर चन्दको समूह विजयी भएको छ ।

चन्दले ३२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिदत्त भट्टले २३४ मत प्राप्त गरेका छन् ।

यसैगरी एमालेबाटै महिला सदस्यमा विन्दु चन्द, दलित महिला सदस्यमा विस्ना दमाई र सदस्यमा कर्णसिंह पेला र वीरबहादुर ठगुन्ना विजयी भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस