२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भनसुन उद्योगबाट नचल्ने संस्था भनेको लोक सेवा आयोग होः प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोग निश्पक्ष संस्था भएको बताएका छन् ।

आयोगको ६७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै देउवाले भने– ‘नेपालमा भनसुन उद्योग फष्टाइरहेको अवस्थान कुनै पार्टीको कुनै व्यक्तिको कुनै किसिमको पनि प्रभाव नपरिकन अधिकतम योग्य नेपालीका छोराछोरीहरु निश्पक्ष जाँच लिएर उनीहरुलाई मौका दिने संस्था हो ।’

प्रजातान्त्रिक देशहरुमा यस्ता संस्थाहरु रहेको र निश्पक्ष जाँच दिएर योग्यताको आधारमा सिभिल सर्भिसमा काम गर्न चाहनेहरुलाई मौका दिने यो महत्वपूर्ण अंग भएको देउवाले बताए ।

लोक सेवा आयोगको विश्वसनियताले भनसुनको लागि पनि मान्छेहरु यहाँ आउँदैनन् प्रधानमन्त्री देउवाले भने– आउन त परैको कुरा भन्न पनि डराउछन् ।

कार्यक्रमा बोल्दै आयोगका सचिव मधुप्रसाद रेग्मीले आयोगको क्षेत्र र विश्वासनियतालाई अझै उचाइमा पुर्याउन आफुहरु लागि रहेको बताएका छन् । उनले जनताको बढी चाप हुने लहान र बिरगजं जस्ता क्षेत्रमा समेत थप परीक्षा केन्द्र राखी परीक्षा सञ्चालन गरिरहेको बताए । रेग्मीले भने– ‘सरकारी सेवाका अलावा अन्य संगठित परीक्षाहरुको सञ्चालन सेवा सर्त सम्वन्धि कानुन, बढुवा र बिभागिए कानुन सम्वन्धि सामान्य सिद्धान्तमा परामर्श दिने बिषयमा समेत आयोगको अहम भूमिका रहेको छ ।’

समग्र प्रशासन यन्त्रलाई सक्षम एवम् लोकतन्त्रका मूल्य र मान्यताहरुको अनुसरण गर्न सक्ने बनाउन उच्च तहका पदका लागि आवश्यक पर्ने पक्ष तथा नेतृत्वदायी क्षमता नैतिकता एवम् आचारणका पक्षलाई समेत मापन गर्न आयोगले नयाँ पाठ्यक्रमको निर्माण गरिसकेको सचिव रेग्मीले बताए ।

आयोग अनवरत रुपमा आफ्नो क्षमता अभिवृद्धि गर्दै भविश्यमा संघिय संरचनामा समेत निस्पक्षता, तथष्टता जस्ता मूल्य र मान्यताहरुलाई कामय राख्दै सदा योग्यता प्रणालीको प्रेरक र समरक्षकको भूमिका निर्वाह गर्न जरुरी रहेको र आयोग त्यस दिसामा प्रयत्नशिल रहेको सचिव रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस