२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मेरो मधुशाला’ विमोचन

अ+ अ-

कैलाली । साहित्यकार गगनसिंह थापाको चौथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासको आइतबार विमोचन भएको छ ।

टीकापुरमा एक समारोहबीच पूर्व ऊर्जाराज्यमन्त्री चन्द्रसिंह भट्टराईले सो पुस्तकको विमोचन गरेका हुन् । पूर्वमन्त्री भट्टराईले पुस्तकको शीर्षक नै उत्कृष्ट रहेको र राजनीतिमा पनि मधुशाला अर्थात् मदिराको प्रभाव रहँदा विकृति आएको बताउँदै साहित्यले समाजको चित्रण गर्ने बताए ।

लेखक थापाले साहित्य सबै भित्र अङ्कुरित हुने बताउँदै समाजको अगाडि सबैले राख्नमात्र नसक्ने टिप्पणी गरे । कार्यक्रममा साहित्यकार धनञ्जय तिमिल्सिना, नारायणप्रसाद तिमिल्सिना र पुस्तकका प्रकाशक साङ्ग्रीला बुक्सका मणि शर्माले सो पुस्तकमाथि टिप्पणी गरेका थिए ।

साहित्यकार थापाको यसअघि ‘सोह्र सौगात’ कथासङ्ग्रह, ‘कर्णालीको छेउछाउ’ उपन्यास, ‘पुर्खाको चिठी’ उपन्यास प्रकाशित भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस