काठमाडौंमा कांग्रेसले लियो अग्रता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौंमा कांग्रेसले लियो अग्रता


प्रशासन विशेष ब्युरो

२ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेद्वार राजुराज जोशीले ३४७ मतसहित अगाडी छन् भन् दोस्रो स्थानमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ३२४ मत पाएका छन्।

यस्तै विवेकशील पार्टीकी रञ्जु दर्शनाले २१३ मत ल्याउदै साझा पार्टीका किशोर थापालाई उछिनेकी छिन्। किशोर थापाले भने १९३ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस