२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस, एमाले र माओबादी केन्द्रबीच कडा प्रतिस्पर्धा

अ+ अ-

काठमाडौं । गत आईतबार भएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको परिणाम अनुसार मुख्य तीन दल का्रग्रेस, एमाले र माओवादी केन्द्रबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।

घोषित २३ स्थानीय तहको परिणाम अनुसार  एमाले ९,  माआबादी केन्द्र ८   र कांग्रेस ७, स्थानीय तहमा जीत हात पारेका छन् भने २ स्थानमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

कांग्रेस ८

१.मुस्ताङः थासाङ गाउपालिकाः बुद्धिप्रसाद शेरचन
२.मुस्ताङः बाह्गाउँ मुक्तिक्षेत्र गाउपालिकाःधारा गुरुङ
३.मुस्ताङः लोमन्थाङ गाउपालिकाः सुवर्ण कु बिष्ट
४.मनाङः नारफु गाउपालिकाः मिङमा छिरी लामा निर्बिरोध
५.बाग्लुङः तमान खोला गाउपालिकाः जोकलाल बुढा
६.नवलपरासिः बुङदीकाली गाउपालिकाः
७.जाजरकोटः कसे गाउपालिकाः हरिचन्द्र बस्नेत
८.दैलेखः ढुंगेश्वर गाऊपालिकाः नगेन्द्र बहादुर मल्ल

एमाले ८

१. मुस्ताङः घर पझोङ गाउपालिकाः आश ब. थकाली
२. मनाङः चामे गाउपालिकाः लोकेन्द्र ब. घले
३. मनाङः नेस्याङ गाउपालिकाः कान्छा घले
४. डोल्पाः काईके गाउपालिकाः अंगद राना
५. डोल्पाः सेफोक्सुण्डो गाउपालिकाः टसि तण्डुक गुरुङ निर्विरोध
६. डोल्पाः ठुलो भेरी गाउपालिकाः गणेश बहादुर शाहि
७. स्याङजाः फेदिखोला गाउपालिकाः घनश्याम सुबेदी
८.कास्कीः मादी गाउँपालिकाः बेदबहादुर गुरुङ

माओवादी केन्द्र ७

१. हुम्लाः ताजाकोट गाउपालिकाः वाग्दल मल्ल
२. जुम्लाः गुठिचौर गाउपालिकाः हरि ब. भण्डारी
३. जुम्लाः हिमा गाउपालिकाः राज ब. शाहि
४. डोल्पाः जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया
५. डोल्पाः मड्केचुला गाउपालिकाः दत्त ब. शाहि
६. रुकुमः सानी भेरी गाउपालिकाः नरबहादुर पुन
७. कालिकोटः सान्नी त्रिबेणी गाउपालिकाः डम्बर बहादुर शाहि

0 Comments