भरतपुर महानगरपालिकामा रेणुले लिइन् अग्रता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भरतपुर महानगरपालिकामा रेणुले लिइन् अग्रता


प्रशासन विशेष ब्युरो

२ जेष्ठ २०७४, मंगलबार


चितवन । सुरुवातीमा अग्रस्थान लिएका एमालेका उम्मेदवार देवी ज्ञवालीलाई माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् ।

६ सय २० मत गणना गर्दा दाहालको पक्षमा २८७ मत रहेको छ भने ज्ञवालीको पक्षमा २६४ मत छ ।

प्रतिक्रिया दिनुहोस