२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्पेनटाइन इन्डस्ट्रिजमा आगलागी, २० टन खोटो जलेर नष्ट

अ+ अ-

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा गडगौडामा रहेको गणपति रोजीन एन्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ ।

शुक्रबार दिउँसो २ बजे भएको आगलागीमा २० टन खोटो जलेर नष्ट भएको इन्डस्ट्रिजका व्यवस्थापक जीवनारायण खनालले जानकारी दिए । खोटो पकाउनका लागि तैयारी अवस्थामा राखिएको थियो । भट्ठीमा बालेको आगो सल्केर फ्याक्ट्रीमा आगलागी भएको हो ।

आगो कृष्णनगर नगरपालिकाको बारुणयन्त्र, सशस्त्र प्रहरी बल विन्ध्यवासिनी गण चन्द्रौटाको टोली र वडा प्रहरी कार्यालय चन्द्रौटाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । आगलागी हुँदा सबै कामदार बाहिर भागेर ज्यान बचाउन सफल भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस