२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै दलको सहभागिताले मात्रै लोकतन्त्र बलियो हुन्छः नेता थापा

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउन आफ्नो पार्टीले ठूलो प्रयत्न गरेको बताएका छन् ।

पार्टी निकट जन कलाकार सङ्घले चुनावका लागि तयार गरेको गीति क्यासेट विमोचनका क्रममा उनले जनप्रतिनिधिको अभावमा लामो समयदेखि स्थानीय समस्या समाधान हुन नसकेको अवस्थामा हुन लागेको सो निर्वाचनमा समावेशी प्रतिनिधित्व र सबै दलको सहभागिताले लोकतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गरे ।

नेता थापाले मुलुकमा सामाजिक एकता र विकास निर्माणमा कलाकारले सशक्त भूमिका निर्वाह गर्न सक्ने बताउँदै देशमा जनताको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय गणतन्त्रलाई व्यवस्थित गर्न दुई चरणमा भए पनि स्थानीय चुनाव सम्पन्न गरी देशलाई सही मार्गमा लैजान सकिने विश्वास व्यक्त गरे ।

अर्का नेता मणि थापाले कलाकारले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सिर्जना गर्नुपर्नेमा जोड दिए ।

लेखक विश्वभक्त दुलालले स्थानीय तहको चुनावपछि देशलाई आर्थिक विकास तथा पूर्वाधार निर्माणमा केन्द्रित गर्नुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस