२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनलाई अवसरका रुपमा लिऔँः पूर्वराष्ट्रपति यादव

अ+ अ-

वालिङ । पूर्व राष्ट्रपति डा रामवरण यादवले आसन्न स्थानीय तहको निर्वाचनलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

पश्चिम स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा रहेको जनता माध्यमिक विद्यालयको शनिवार स्वर्ण महोत्सव स्तम्भको अनावरण तथा स्मारिकामा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहजनक रुपमा सहभागिता जनाएर संविधानको कार्यान्वयनमा लाग्न आग्रह गरे ।

“लामो समयदेखि रिक्त स्थानीय तह अबको निर्वाचनबाट पूर्ण हुनेछ,” उनले भने –“निर्वाचनलाई अवसरका रुपमा लिएर जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरी संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु आजको प्राथमिकता हो ।”

मुलुकको विकासका लागि हिमाल, पहाड र तराईका नागरिक समान भएकाले सबै एकआपसमा मिलेर अगाडि बढ्नुपर्नेमा पूर्व राष्ट्रपति यादवले जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस