१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसद्वारा पूर्वप्रशासकसँग छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो पक्षमा चुनावी वातावरण बनाउन पूर्वप्रशासक, पूर्वराजदूत र पूर्वसुरक्षा अधिकारीसँग परामर्श गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तीव्र तयारी थालेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आज निर्वाचनमा काँग्रेसलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा उक्त छलफल गरेको जनाएको छ ।

गठन भएदेखि दिनहुँ विभिन्न तहगत छलफलमा जुटेको सो समितिले छलफलमा उठेका सुझाव र सल्लाहलाई आधार मानेर निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन स्थानीयस्तरमै भातृ, शुभेच्छुक र पेसागत संस्था तथा वुद्धिजीवीसमेत परिचालन गर्ने जनाएको छ ।

यसअघि समितिले निर्वाचनको तयारीस्वरुप पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वजिल्ला सभापति, पूर्वसांसदहरु र पार्टीका शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीसँग छलफल र परामर्श गरेको थियो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित सो समितिले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आ–आफ्ना सङ्गठनलाई केन्द्रदेखि स्थानीय तह (वडा तह) सम्म परिचालन गर्न निर्देशन दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस